बार्सिलोना ला लिगा उपाधिनजिक

काठमाडौँ- सन् २०१९ पछि पहिलो पटक बार्सिलोना स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ । शनिबार राति इल्चेलाई ४-० गोलअन्तरले पराजित गर्दै बार्सिलोना उपाधिनजिक पुगेको हो ।
बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले २ तथा अन्सु फाती र फेरान टोरेसले एक-एक गोल गरे । जितसँगै बार्सिलोनाले २७ खेलबाट ७१ अंक जोडेको छ ।
यता दोस्रो स्थानमा रहेको रियल मड्रिडको ५६ अंक छ । बार्सिलोनाले रियल मड्रिडसँगको दूरी १५ अंक पुर्याएको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया