चट्याङ लागेर एकको मृत्यु, २ घाइते

हेटौंडाः मकवानपुरमा आइतबार चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । बिहानैदेखि भएको बर्षास“गै परेको चट्याङ लागेर मकवानपुरगढी गाउ“पालिका-२ का २६ वर्षीय बिराज वाइबाको मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर सोही ठाउँका २ जना घाइते भएका छन् ।
घाइते ४६ वर्षीय बिर बहादुर वाइबा र ५६ वर्षीय बिरबल वाइबाको अवस्था सामान्य छ । मकावानपुर गढी ६ डुम्रेकुनास्थित बद्रि घिमिरेको गाई गोठमा वर्षाबाट बच्न ओत लि“ने क्रममा मध्यान्न १२ बजे परेको चट्याङ लागेर तिनै जना घाइते भएका थिए ।
प्रहरीले उनीहरुको उद्दार गरी डुम्रेकुनास्थित सामुदायिक स्वास्थ्य केन्द्रमा पठाएको थियो । सामान्य उपचारपछि थप उपचारको लागि हेटौंडा अस्पताल ल्याउँदा बिराजको भने मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता अविनाश अधिकारीले जानकारी दिए ।

साउनमा ३० दिन रक्सी छाड्नाले शरीरमा के-के फरक पर्छ ?

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विक…

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी औँल्याइयो

ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको पहिलो शिवलिङ्गको कथा

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

मार्चे लेकमा चौँरीको रगत पिउने मेला सुरु

रुकुम पश्चिममा जिप दुर्घटना

प्रतिक्रिया