अबदेखि नेपाल वायुसेवा निगमका जहाजमा यात्रा गर्नेले क्यू आर कोडसहितको खोप कार्ड बोक्नुपर्ने

काठमाडौँ- नेपाल वायुसेवा निगमले आफ्ना यात्रुलाई कोभिड-१९ विरुद्ध लगाएको क्यू आर कोडसहितको खोप कार्ड बोकेर यात्रा गर्नलाई आग्रह गरेको छ ।
निगमका अनुसार ७२ घण्टाभित्र परीक्षण गरिएको आरटी पिसिआर नेगेटीभसहितको कार्ड पनि साथमा लानुपर्नेछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणबाट गत २१ गते जारी भएको निर्देशनलाई लागू गर्न सबै यात्रुलाई आग्रह गरिएको निगमले प्रस्ट पारेको छ ।

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

प्रतिक्रिया