गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

पोखरा- गण्डकीका मुख्यमन्त्री खगराज अधिकारले विश्वासको मत पाएका छन् । शुक्रबार प्रस्तुत प्रस्ताव माथिकाे मतदानमा उनले ३१ मत पाउँदा विपक्षमा २७ मत परेको छ ।
एमालेका अधिकारीलाई माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेका छन् । एमालेबाट जितेका जेष्ठ सदस्य मित्रलाल बस्याल सभा अध्यक्षको भूमिकामा रहेकाले मतदानमा सहभागी भएनन् । स्वतन्त्र सांसद राजीव गुरुङ मतदानमा उपस्थित भएनन् ।
६० सदस्यीय प्रदेशसभामा कांग्रेस २७, एमाले २२, माओवादी ८, राप्रपा २ र स्वतन्त्र १ सांसद छन् ।

हल गोरु पाल्ने २७५ किसानले पाए गाउँपालिकाको अनुदान

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

प्रतिक्रिया