कास्कीबाट प्रदेश सभामा एमालेका कार्की विजयी

पोखरा- कास्की २ (१) बाट नेकपा एमालेका भीमबहादुर कार्की विजयी भएका छन् ।
कार्कीले राप्रपाका विजयबाबु भण्डारीलाई ४ हजार ६ सय ३८ मतले पछि पारेका हुन् । कार्कीले १० हजार ५ सय ३१ मत प्राप्त गर्दा भण्डारीले ५ हजार ८ सय ९३ मत प्राप्त गरे ।
सत्ता गठबन्धका तर्फबाट नेकपा माओवादीका विश्वप्रकाश लामिछानेले ५ हजार ५ सय ४० मत प्राप्त गरे ।
कास्कीमा प्रतिनिधि तथा प्रदेश सभाको मतगणना चलिरहेको छ । जारी मतगणनाको परिणाम अनुसार गणना भएको सबै कास्कीका क्षेत्रमा नेकपा एमाले अघि छ ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया