दौडिँदा-दौडिँदै घाइते भइन् संगीता

पोखरा- गण्डकी प्रदेशकी धाविका संगीता विक घाइते भएकी छन् । शनिबार नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १० हजार मिटर महिला दौडको क्रममा संगीता घाइते भएकी हुन् ।
दौडिरहेको समयमा खुट्टामा समस्या आएपछि संगीता मैदानमै लडेकी थिइन् । उनले दौड पनि बीचमै छाडिन् ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया