गाईबस्तु चराउन गएका १० जना मोहना नदीको बाढीमा फसे

कैलाली- अचानक नदीमा बाढी आउँदा गाईबस्तु चराउन र घासदाउरा गर्न गएका धनगढी उपमहानगरपालिका १८ का करिब १० जना मोहना नदीको बीचमा फसेका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष भुवन रिजालले सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा केहीलाई उद्धार गरिएको र बाँकीको उद्धार गर्ने काम भैरहेको बताए ।
आइतबार बिहानैदेखि परेको अबिरल वर्षाका कारण नदिएमा जलस्तर बढ्न गएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन कैलाली प्रशासनले आग्रह गरेको छ ।
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

प्रतिक्रिया