साफ च्याम्पियनसीपमा सहभागी हुन पाकिस्तानी टिम काठमाडौँ आउँदै

काठमाडौँ- नेपालमा हुने साफ महिला च्याम्पियनसीपमा सहभागिता जनाउन पाकिस्तानको महिला राष्ट्रिय फुटबल टिम आइतबार काठमाडौँको लागि प्रस्थान गरेको छ ।
पाकिस्तान फुटबल टिमले सामाजिक सञ्जाल फेसबुकमा दिएको जानकारी अनुसार पाकिस्तानी महिला टिम नेपालका लागि प्रस्थान गरेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सेप्टेम्बर ६ देखि १९ तारिखसम्म च्याम्पियनसीप आयोजना गर्दैछ ।
च्याम्पियनसीप अन्तर्गत पाकिस्तान समूह ‘ए’ मा भारत, बंगलादेश र माल्दिभ्ससँगै रहेको छ । पाकिस्तानले पहिलो खेल सेप्टेम्बर ७ मा भारतविरुद्ध खेल्नेछ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया