९ देखि स्नातकसम्मका पाठ्यक्रम परिमार्जन हुने, ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई थप बिस्तार गरिने
काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० मा कक्षा ८ देखि स्नातकसम्मका पाठ्यक्रममा परिमार्जन गरि सबै संकायमा प्राविधिक तथा व्यवसायिक विषय समावेश गर्ने नीति अगाडि सारेको छ । मंगलबार संघीय संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पाठ्यक्रममा परिमार्जनको नीति सार्वजनिक गरेकी हुन् ।
सरकारले शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई रोजगारीसँग, रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्ने नीति पनि लिएको छ । सरकारले विद्यार्थीका लागि ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई थप बिस्तार गर्ने योजनासमेत रहेको बताएको छ ।

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

प्रतिक्रिया