रामेश्वरभन्दा साढे सात हजार मतले अगाडि सुनिता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको उपमेयरमा सुनिता डंगोलले फराकिलो मतान्तरले अग्रता कायम गरेकी छिन् । हालसम्मको मतगणनामा उनले १० हजार ४७७ मत ल्याएर अग्र स्थानमा छिन् ।
उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वरले अहिलेसम्म जम्मा ३ हजार ४८ मत ल्याएका छन् । डंगोल र श्रेष्ठ बीच ७ हजार ४२९ मतान्तर छ ।
त्यस्तै राप्रपाकी बिनिता मगैयाले २ हजार २०२ मत ल्याएकी छिन् भने विवेकशील साझाकी कृति कंसाकारले ३ सय ९६ मत ल्याएकी छिन् ।

कांग्रेसलाई गुटउपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड

ओलीले रवि लामिछानेबाट थालेको प्रतिशोधको श्रृंखला आरजु राणामा गएर टुंगिन्छ :…

चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माणः प्रधानमन्त्री ओली

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

एमाले पोलिटव्यूरो बैठक शनिबार बस्नेगरी सकियो

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

प्रतिक्रिया