मुलुकमा आजसम्म भूमिहीनहरूलाई जग्गा वितरण गर्न धेरै आयोग बनिसकेका छन् र बनिरहेका छन् । राणाकालीन समयदेखि पञ्चायतकालमा भूमि सुधार लागू नहुँदासम्मका अवधिको कुरा गर्ने हो भने झोराद्वारा जग्गा वितरण, मुलुकी ऐन जग्गा…