काठमाडौं - प्रहरीले पर्साबाट एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। वीरगन्ज महानगरपालिका-८ घन्टाघर चोकबाट प्रहरीले सोमबार बिहान राति ना ४ ख २१६० नम्बरको ट्रकलाई तस्करीको आशंकामा नियन्त्रणमा लिएको हो। उक्त …