हेटौंडाः मकवानपुरमा करेन्ट लागेर दम्पतीको मृत्यु भएको छ । हेटौंडा-९ स्थित सिमेन्ट उद्योग नजिकै रहेको घरमा करेन्ट लागेर ३५ वर्षीय समिर पाख्रिन र उनकी श्रीमती ३० वर्षीय अन्सुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवान…