हेटौँडा- बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले ५० लाख रुपैयाँसम्मका साना योजना स्थानीय तहमा पठाइने बताएका छन् । मकवानपुरको बकैया गाउँपालिका–५ का भूमिहीन सुकुम्बासी तथा दलितलाई जग्गाधनी …