कैलाली - कैलालीको लम्कीचुहा नगरपालिका-४ बलियामा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। महिलाको मृत्यु भएपछि आफन्तहरुले पूर्व-पश्चिम राजमार्गको बलिया सडक खण्ड अबरुद्ध पारेका छन् । आइत…