धादिङ- गंगाजमुना गाउँपालिका–५ मझुवाबेशीस्थित मरौटीबाट मझुवाबेशी जाने नयाँ ट्रयाक खन्ने क्रममा माथिबाट ढुङ्गाहरू खसेर जेसीबी पुरिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जेसीबीका चाल…