दाङ – दाङको लमही–तुलसीपुर सडक खण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मुत्यु भएपछि परिवार तथा आफन्तले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् । दुर्घटनामा मृत्यु भएका मोटरसाइकल चालक अर्जुन खड्काको…