काठमाडौँ– यही वर्ष ‘बी’बाट उक्लिएको चर्च ब्वाइज युनाइटेड क्लबले सायदै सोचेको थियो– ‘ए’ डिभिजन लिगको उपाधि उचाल्छौं । तर, भइदियो यस्तै । चर्च ब्वाइज राजधानीमा जारी स…