काठमाडौं : आइतबार कीर्तिमानी बन्दुमा पुगेको सेयर बजार सोमबार रेकर्ड तोडेको छ । २०.७१ अंकले बढेर नेप्से २७५९.२१ बिन्दुमा पुगेको हो । नेप्सेले नयाँ उचाइ बनाइरहँदा ११ कम्पनीको सेयर मुल्यमा उछाल आएको छ …