दिगो र सन्तुलित पर्यावरणीय आर्थिक विकासमा स्वर्गीय महामानव विश्वेश्वरप्रसाद कोइराला त्यागी र समर्पित हुनुहुन्थ्यो । बीपीले अँगाल्नु भएको समाजवाद गरिबीप्रति परिलक्षित थियो । बीपीको आदर्शलाई अहिले तीव्रता दिने बेल…