विश्व

दिल्लीमा पछिल्लो २४ घण्टामा ४ हजार ४४ कोरोना संक्रमित

इकागज |
माघ १४, २०७८ शुक्रबार २१:३७ बजे

काठमाडौं – दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको ४ हजार ४४ केस आएको छ ।

दिल्ली सरकारले दिएको जानकारी अनुसार सो अबधिमा २५ जनाको मृत्यु भएको छ । बिहीबार कोरोना संक्रमणको  ४ हजार २९१ केस सार्वजनिक भएको थियो । 


दिल्ली सरकारबाट जारी स्वास्थ्य बुलेटिनमा संक्रमणदरमा पनि गिरावट आएको छ ।
 


Author

थप समाचार
x