विश्व

चिनियाँ राष्ट्रपति सीले उत्तर कोरियाली नेतालाई लेखे पत्र

इकागज |
मंसिर १०, २०७९ शनिवार ११:२२ बजे

फाइल तस्बिर

प्योङयाङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले उत्तर कोरियाली नेता किम जोङ उनलाई चीन क्षेत्रीय र विश्वव्यापी शान्ति, स्थायित्व र समृद्धिका लागि उत्तर कोरियासँग मिलेर काम गर्न इच्छुक रहेको कुरामा जोड दिएका छन् ।

राष्ट्रपति सीले किमलाई लेखेको पत्रलाई उद्धृत गर्दै उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले जनाएको छ । केसीएनले केसीएनएले उत्तर कोरियाले हालै गरेको मिसाइल प्रक्षेपणको भने उल्लेख गरेको छैन् । 


उत्तर कोरियाको मिसाइल प्रक्षेपणलाई लिएर कोरियाली प्रायद्वीपमा तनाव  छ केही साताअघि दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासपछि उत्तर कोरिया थप भड्किएको छ। एजेन्सी 
 


Author

थप समाचार
x