विश्व

जेलेन्स्कीले नागरिकहरूलाई भनेः क्राइमिया सैन्यहरूबाट टाढै रहनू

इकागज |
भदौ १, २०७९ बुधबार १३:१५ बजे

काठमाडौं– राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनीहरूलाई रूसी सैन्य अड्डाहरू र गोलाबारुद भण्डारहरूबाट टाढा रहन आग्रह गरेका छन् । 

रसियाले शृङ्खलाबद्ध विस्फोट गरेर सबोटेजको आरोप लगाएपछि जेलेन्स्कीले उक्त आग्रह गरेका हुन् । उनले साँझको सम्बोधनमा कब्जाकर्ताहरूको रसद, गोला बारुद, सैन्य र अन्य उपकरणहरू, र कमाण्ड पोस्टहरूको विनासको अर्थ मानिसहरूको जीवन बचाउने भएको बताएका छन् । 
 



Author

थप समाचार
x