खेलकुद

नेपाललाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिप उपाधि

इकागज |
असोज ३१, २०७८ आइतबार १:५६ बजे

काठमाडौँ : नेपाललाई तीन गोलको फराकिलो अन्तरले हराउँदै भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । माल्दिभ्समा भएको फाइनलमा भारतले नेपाललाई तीन शून्य गोलले हराएको हो । भारतलाई उपाधि दिलाउन सुनिल क्षेत्री, सुरेशसिंह वांगजाम र सहल अब्दुल सम्सदले गोल गरे ।


नेपाल साफ च्याम्पियनसिपमा पहिलोपटक फाइनल पुगेको हो । 


Author

थप समाचार
x