खेलकुद

साहसिक खेल पूर्वाधार निर्माण गरिने

इकागज |
जेठ १५, २०८० सोमवार १८:२३ बजे

काठमाडौँ- सार्वजनिक नीजि साझेदारीमा हाइ अल्टिच्यूट ट्रेनिङ सेन्टर, र्‍याफ्टिङ, क्यान्योनिङ, प्याराग्लाइडिङ र रक क्लाइम्बिङसँग अल्ट्रा म्याराथका लागि साहसिक खेल पूर्वाधार निर्माण गरिने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दै साहसिक खेल पूर्वाधार निर्माण गरिने बताएका हुन् ।



Author

थप समाचार
x