समाज

काठमाडौंवासी नै लगाउँदैनन् मास्क (फोटो फिचर)

इकागज |
माघ १०, २०७८ सोमबार १६:५९ बजे

काठमाडौं- संघीय राजधानी काठमाडौंका सार्वजनिक सवारीसाधनमा यात्रा गर्नेहरू प्रायःले मास्क लगाएको पाइदैन । लगाइहाले पनि सही तरिकाले लगाउने कमै हुन्छन् ।

जोरबिजोर प्रणाली लागू गरेसँगै सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढे पनि सहचालकहरू आफैँले मास्क नलगाउँदा संक्रमण रोकिएला भनेर कसरी मान्नु ? यसतर्फ सम्बन्धित निकायको ध्यान जानू जरुरी छ ।


 

 

 

 


Author

थप समाचार
x