समाज

सर्वोच्चका पूर्वन्यायाधीश वस्तीको निधन

इकागज |
पुस १३, २०८१ शनिबार ११:२० बजे

काठमाडौँ- सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ ।

वस्तीलाई हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको थियो । उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।


२०६५ भदौ २ गते उनी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । २०७० चैतमा २९ मा अस्थाथी न्यायाधीशबाटै अवकाश पाएका उनी सम्मानित न्यायाधीशको रुपमा सुपरचित छन\ ।


Author

थप समाचार
x