समाज

चार डीआईजीलाई एआईजी बढुवा गर्न सिफारिस

इकागज |
चैत १३, २०७९ सोमबार ११:५८ बजे

काठमाडौँ- गृह मन्त्रालयले चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरेको छ।  सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीहरू क्रमशः सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो । 



Author

थप समाचार
x