समाज

राहदानी विभागले घोडेजात्रामा पनि सेवा दिने

इकागज |
चैत ६, २०७९ सोमबार १३:७ बजे

फाइल तस्बिर

काठमाडौँ- राहदानी विभागले घोडेजात्राको दिन पनि सेवा दिने भएको छ । चैत ७ गते घोडेजात्राको दिन सेवाग्राहीलाई लक्षित गरी सेवा प्रवाह गर्ने भएको हो ।

बिहान १० बजेदेखि २: ३० बजेसम्म कार्यालय खुला रहने विभागले जनाएको छ । ​भोलि घोडे जात्राको अवसरमा ‍काठमाडौँ उपत्यकामा सार्वजनिक विदा छ ।



Author

थप समाचार
x