नेपाल प्रहरीका १५० डीएसपीको सरुवा, को कहाँ (सूचीसहित)

काठमाडौं- नेपाल प्रहरीका १५० जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानव श्रोत किास विभागले १५० डीएसपीहरूको सरुवा गरेको हो ।
प्रहरी महानिरीक्षकको आजको निर्णयअनुसार २०७९ माघदेखि तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरूको सरुवा गरिएको हो ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले ११६ जना डीएसपीको सरुवा र ३४ जनाको काज सरुवा गरेका छन् ।
कसको कहाँ सरुवा (सूची)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया