समाज

बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प, भारतमा पनि धक्का

इकागज |
माघ १०, २०७९ मंगलबार १५:१८ बजे

काठमाडौं– बाजुरा केन्द्रविन्दु भएर ५. ९ म्याग्निच्युडको भूकम्प गएको छ । मंगलबार मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाइ भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । 

भूकम्पको धक्का भारतका विभिन्न स्थानमासमेत महसुस गरिएको बताइएको छ । भूकम्प क्षतिको विवरण भने एकिन भइसकेको छैन । 
 



Author

थप समाचार
x