समाज

'जे माग्यो त्यही पाउने' जनविश्‍वासमा त्रिवेणीघाटमा डुबुल्की (फोटो फिचर)

अनुज बज्राचार्य |
पुस ३०, २०७९ शनिबार १०:४१ बजे

भक्तपुर- भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा माधव नारायण तथा स्वस्थानी मेलाको व्रत जारी छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना हुने गर्छ ।


नेपाल संवत्‌को आठौँ शताब्दीदेखि उक्त मेला भक्तपुरमा शुरु भएको मानिन्छ ।

त्रिवेणीघाटमा डुबी एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास छ । रणजीत मल्लले नेपाल सम्वत्‌ ७२२ मा आफैँले व्रतको व्यवस्थापन गरेको शिलालेखमा उल्लेख छ ।

इकागजका फोटो पत्रकार अनुज बज्राचार्यले खिचेका तस्बिरहरू :


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x