समाज

३७ सशस्त्र प्रहरीका डीएसपीको एसपीमा बढुवा (सूचीसहित)

इकागज |
असार १४, २०७९ मंगलबार १६:२३ बजे

काठमाडौँ  -  सशस्त्र प्रहरी नायव उपरीक्षकहरूको सशस्त्र प्रहरी निरिक्षकमाा बढुवा भएको छ । आज नेपाल सरकारले ३७ प्रहरी नायव उपरीक्षकलाई प्रहरी निरिक्षकमा बढुवा गरेको हो । सरकारको असार १३ को सचिवस्तरको निर्णयअनुसार उनीहरूको बढुवा भएको हो । 



Author

थप समाचार
x