समाज

सर्वोच्च निर्णयप्रति निजगढवासीको नारा : 'खर्च हाम्रो भै सक्‍यो फिर्ता आउँछ कसरी ?' (फोटो फिचर)

इकागज |
जेठ १४, २०७९ शनिबार १०:१८ बजे

काठमाडौँ- बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतको परमादेशप्रति विरोध भएको छ ।  शनिबार माइतीघर मण्डलामा निजगढवासीले विरोध कार्यक्रम गरेका छन् ।

खर्च हाम्रो भै सक्‍यो फिर्ता कसरी आउँछ ?, भविष्यमा उड्‍ने जहाज कहाँ बस्‍न पाउँछ ? भन्दै प्ले कार्ड बोकेर विरोध गरेका हुन् । उनीहरूले  वातावरणको नाममा विकास रोक्न पाइँदैन भन्दै प्ले कार्ड बोकेका छन् ।


आयोजना गरेको विरोध कार्यक्रममा सहभागीहरू


Author

थप समाचार
x