डिफेन्स

भारतीय सेना प्रमुख नेपाल आउँदै

इकागज |
भदौ ८, २०७९ बुधबार १०:१८ बजे

काठमाडौ - भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् । पाँच दिने नेपाल भ्रमणका लागि  सेना प्रमुख पाण्डे नेपाल आउने भएका हुन् ।

नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा १९ भदौंदेखि २३ सम्म पाण्डे नेपालमा रहने भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सले जनाएको छ ।  



Author

थप समाचार
x