कर्णाली

कर्णाली प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत

इकागज |
जेठ २१, २०८० आइतवार १६:२६ बजे

फाइल फोटो

सुर्खेत- कर्णाली प्रदेश सभामा आज नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ । केही बेर अघि बसेको प्रदे्शसभाको बैठकले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै छ ।

आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने भनिएतापनि केही समय पछि मात्र नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।


प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।
 


Author

थप समाचार
x