लुम्बिनी

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियाे माओवादी

इकागज |
चैत १२, २०७९ आइतवार १३:५ बजे

बुटवल । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ ।
आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको माओवादी संसदीय दलका नेता जोगबहादुर महराले जानकारी दिए ।

लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए । उनीहरुको राजीनामा र सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेको छ ।



Author

थप समाचार
x