लुम्बिनी

लुम्बिनी प्रदेश सभाको पाँचौ बैठक आज

इकागज |
माघ २०, २०७९ शुक्रवार ७:५९ बजे

बुटवल- लुम्बिनी प्रदेश सभाको पाँचौ बैठक आजबाट सुरु हुने भएको छ । 

लुम्बिनी प्रदेश अधिवेसनको पाँचौ बैठक अपरान्ह १ बजेबाट सुरु हुने प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिएका छन् । 



Author

थप समाचार
x