गण्डकी

गण्डकी प्रदेश बैठकमा विनियोजन विद्येयकमा छलफल हुँदै

इकागज |
माघ २४, २०७९ मंगलबार ९:४८ बजे

फाइल तस्बिर

पोखरा- गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । 

प्रदेश संसदीय सचिवालयका अनुसार आजको बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको छ ।


गत शुक्रबारनै आर्थिक मामिला मन्त्री सीताकुमारी सुन्दासले सो विधेयकलाई प्रदेश सभा सभासमक्ष प्रस्तुत गरेकी थिइन् ।


Author

थप समाचार
x