मधेश

मधेश सरकारबाट बाहिरिने माओवादीको निर्णय

इकागज |
जेठ ९, २०८० मंगलबार १३:३२ बजे

जनकपुरधाम- मधेश प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । 

मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो । 


गठबन्धनको निर्णयविपरीत मुख्यमन्त्री सरोज कुमार हिँडेको भन्दै माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
 


Author

थप समाचार
x