कोशी

मोरङ–६ : शेखरले ३०८१५ मत ल्याउँदा लालबाबु कहाँ छन् ?

इकागज |
मंसिर ९, २०७९ शुक्रवार १:५५ बजे

काठमाडौं– नेपाली काग्रेसका नेता डाक्टर शेखर कोइराला जितको नजिक पुगेका छन् । मोराङ क्षेत्र नं. ६ बाट उम्मेदवारी दिएका कोइराला जितनजिक पुगेका हुन् । उनलाई नेकपा एमालेका लालबाबु पण्डितले पछ्याइरहेका छन् ।

प्रतिनिधि सभातर्फ सत्तारुढ गठबन्धनका साझा उम्मेदवार रहेको शेखर कोइराला  १० हजार ६७१ मतअन्तर बनाउँदै जितको नजिक पुगेका हुन । पछिल्लो मत परिणामअनुसार उनले ३० हजार ८१५ मत ल्याएका छन् । 


पण्डितले २० हजार १४४ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 


Author

थप समाचार
x