राजनीति

पाेखरामा कसकाे कति मत ? (पछिल्लाे अपडेट)

इकागज |
जेठ ३, २०७९ मंगलबार १:१२ बजे

पाेखरा- पाेखरा महानगरपालिकामा मतगणना जारी छ । यहाँ गठबन्धनबाट धनराज आचार्य मेयरका उम्मेदवार छन् । उनले अग्रता कायम नै राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले पछ्याइरहेका छन् ।

पोखरा महानगरमा हालसम्म गणना भएको मत १५९७२


मेयर सूर्यबाट कृष्ण थापा ५७८४ मत

कलमबाट धनराज आचार्य ६५७९ मत

हलोबाट शंकर खराल ७६६

स्वतन्त्रका लौरोबाट गनेस पौडेल ३८४

उपमेयर :

सूर्य : मन्जु गुरुङ ६५८९ मत

रूख : कोपिला रानाभाट ६७३४

हलो : रन्जना शेन ६८५

 


Author

थप समाचार
x