राजनीति

(फोटोफिचर)

प्रधानमन्त्री प्रचण्डलाई इन्दौरमा यसरी गरियाे स्वागत

इकागज |
जेठ १९, २०८० शुक्रबार १३:१५ बजे

काठमाडाैँ- भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' शुक्रबार इन्दौरमा भव्य स्वागत गरिएकाे छ ।

विशेष विमानमार्फत इन्दौर प्रस्थान पुगेका प्रधानमन्त्री दाहालका लागि स्वागतका लागि रेड कार्पेट बिछ्याइएको थियाे भने भव्य साजसज्जा गरिएको थियाे । 


महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्डले इन्दौर प्रस्थान गरेका हुन् । सो क्रममा मध्य प्रदेशका राज्यपाल मङ्गुभाइ छगनभाइ पटेलले प्रधानमन्त्री प्रचण्डकाे स्वागत गरेका थिए ।

 

 


Author

थप समाचार
x