राजनीति

टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)

अनुज बज्राचार्य |
जेठ १५, २०८० सोमवार १०:५ बजे

काठमाडौँ- गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले विशेष प्रदर्शन गरेको छ ।

१६ औँ गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुडिखेलमा बिशेष प्रदर्शन गरेको हो ।


सो विशेष समाराेहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतको उपस्थिति रहेको थियो ।

तस्बिर : अनुज बज्राचार्य/इकागज, प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय

 


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x