राजनीति

दोलखामा एमालेका शिवाकोटीलाई १९०० मतको अग्रता

इकागज |
मंसिर १८, २०७९ आइतबार १४:० बजे

काठमाडौं– दोलखामा जारी मतगणना अनुसार नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिइरहेका छन्। नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीलाई १८ सय ९६ मतले पछि पार्दै शिवाकोटीले अग्रता लिएका हुन्। 

निर्वाचन अधिकृतको कार्यालयकाअनुसार हालसम्म ४१ हजार ९ सय १८ मत गणना भइसकेको छ। जसमा एमाले उम्मेदवार शिवाकोटीले १८ हजार ६ सय ३घ मत प्राप्त गरेका छन्। त्यस्तै, माओवादीका कार्कीले १६ हजार ७ सय ३७ मत प्राप्त गरे ।
 



Author

थप समाचार
x