राजनीति

इलाम २ बाट सुवास नेम्वाङ विजयी, ११४ मतले जित हारे कांग्रेसका खड्का

इकागज |
मंसिर ११, २०७९ आइतबार १३:१२ बजे

काठमाडौं- एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम २ बाट निर्वाचित भएका छन् । उनले कांग्रेसका डम्बरबहादुर खड्कालाई एक सय १४ मतले पराजित गरेका हुन् । संविधानसभा अध्यक्ष नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार नौ सय ६ मत पाएका छन् । उनी ०७४ मा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए । 



Author

थप समाचार
x