राजनीति

निर्वाचन आयोगले कहाँ-कहाँ तोक्यो मतदानस्थल (हेर्नुहोस सूची)

इकागज |
असोज १०, २०७९ सोमबार १९:८ बजे

काठमाडौँ- निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि मतदानस्थलको विवरण सार्वजनिक गरेको छ ।

आयोगले सोमबार ७७ जिल्लाकै मतदानस्थलको विवरण सार्वजनिक गरेको हो ।


 


Author

थप समाचार
x