राजनीति

सत्ता गठबन्धनको बैठक बस्दै

इकागज |
भदौ २, २०७९ बिहीबार ७:२७ बजे

काठमाडौं - आज सत्तारूढ गठबन्धनको बैठक बस्दैछ । बिहान १० बजे बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो । 

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक, प्रतिनिधि सभा र प्रदेश सभाको आशन्न निर्वाचन, सिट बाँडफाँटलगायत विषयमा बैठक केन्द्रित हुने बताइएको छ । 
 



Author

थप समाचार
x