एउटै चुनाव चिन्हबाटै निर्वाचन लड्न गठबन्धनलाई बास्कोटाकाे चुनौती

काठमाडौँ- एमाले नेता गोकुल बास्कोटाले एउटै चुनाव चिन्हबाटै निर्वाचन लड्न गठबन्धनलाई चुनौती दिएका छन् ।
आइतबार संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्ताे चुनौती दिएका हुन् । बास्कोटाले गठबन्धनको काम देश बनाउने नभइ एमालेलाई बिगार्ने मात्र रहेको उल्लेख गरे । उनले एमाले सरकारले गरेको कामलाई लिएर जनतामाझ जाने जिकिर गरे ।
उनले मुलुकलाई अघि बढाउन एमालेको एक बहुमत आवश्यक पर्ने र निर्वाचनमा कसैलाई बोकेर नजाने स्पष्ट पारे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया