राजनीति

दिल्लीबाट फर्किइन् आरजु

इकागज |
साउन १५, २०७९ आइतवार १८:५४ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा स्वदेश फर्केकी छन् । भारतमा उपचार सकेर देउवा आइतबार स्वदेश फर्किएकी हुन् ।

आरजुको भारतमा पाठेघरसम्बन्धी रोगको उपचार गरिएको थियो । भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्माले उपचारपछि आरजु स्वदेश फर्किएकी हुन् ।


आरजु गत असार २६ गते उपचारका लागि भारत गएकी थिइन् ।


Author

थप समाचार
x